म्युचुल फण्डमा लगानीकर्ताको आकर्षण, आज सर्वाधिक कमाउने कम्पनी

२१ मंसिर २०७८, मंगलवार १५:१२

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १२ करोडको कारोबार भएको छ ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा सिटिजन म्यचुअल फण्ड–२ को ४.६५ प्रतिशत, लक्ष्मी इक्विटी फण्डको ४.४९ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.८९ प्रतिशत, सिटिजन म्युचुअल फण्ड वानको ३.५० प्रतिशत, सिभिल लघुवित्तको ३.१९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको २.९१ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*