उन्नति सहकार्य लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर

२१ मंसिर २०७८, मंगलवार १९:२६

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले ९ वटा पदका लागि कर्मचारी मागेको हो ।
कम्पनीले ब्यवस्थापकीय श्रेणीका लागि बरिष्ठ प्रबन्धक । सि.ए (बरिष्ठ प्रबन्धक), प्रबन्धक  सि.ए (प्रबन्धक) र सहायक प्रबन्धकमा केही कर्मचारी माग गरेको छ । त्यस्तै अधिकृत श्रेणीमा सहायक प्रबन्धक, अधिकृत, अधिकृत । कनिष्ठ अधिकृत (आई.टि), कनिष्ठ अधिकृत र सहायक श्रेणीमा बरिष्ठ सहायक प्रशिक्षार्थी । बरिष्ठ सहायक, बरिष्ठ सहायक (आई.टि) र सहायकमा केही संख्यामा कर्मचारी मागेको हो ।

जसका लागि शैक्षिक योग्यता एसइई उत्र्तिण देखी स्नातकोत्तर उत्तिर्णसम्मको कर्मचारी माग गरेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय वा कम्पनीको इमेल मार्फत पनि आवेदन दिन सकिन्छ ।

 

One thought on “उन्नति सहकार्य लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि अवसर

  1. Bikash bhandari says:

    Ka yas laghubitta santha ma kam garna eichuk bhaykole malai joob garne maika dinu huna anurod garda xu sampurna sir haru ma

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*