एनआइसी एशिया लघुवित्तको लाभांश शेयरधनीको डिम्याट खातामा

२४ मंसिर २०७८, शुक्रबार १४:४१

काठमाडौं । एनआइसी एशिया लघुवित्तले ५।४१५ नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गराएको छ । लघुवित्तले कात्तिक २२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गराएको जनाएको छ ।

कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*