लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन

२७ मंसिर २०७८, सोमबार १०:१३

काठमाडौं । लुम्बिनी विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकले १३ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम ४८५ रुपैयाँ ५० पैसाका आधारमा बोनस शेयर वितरणपछिको शेयरमूल्य नेप्सेले ४२९ रुपैयाँ ६५ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*