स्वभिमान लघुवित्तको शेयरमूल्यमा उच्च गिरावट

२७ मंसिर २०७८, सोमबार ११:५२

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा सूचिकृत २११ कम्पनीको कारोबार हँुदा स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

शेयर बजार खुलेको केही समयमा नै सो कम्पनीको शेयरमूल्य घटेको हो । यो समाचार तयार पार्दासम्म उक्त कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९.३५ प्रतिशत अंक अर्थात् १७५ रुपैयाँ ९० पैसाा घटेर शेयरमूल्य १७०६ रुपैयाँ पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*