नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

१ पुष २०७८, बिहीबार १४:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । यस बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा. गुणाकर भट्ट पुस १ गते (आज)देखि लागू हुनेगरी नेपाल राष्ट्र बैंकको प्रवक्तामा नियुक्त भएका हुन् ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नु भएका डा. भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकमा भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*