नयाँ सारथी लघुवित्तको का.मु. सिइओको जिम्मेवारी सरोज घिमिरेलाई

५ पुष २०७८, सोमबार १०:४४

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुष १ गतेदेखि लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतिको जिम्मेवारी दिइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*