नेप्स ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ताले गुमाए

५ पुष २०७८, सोमबार १५:२२

नेप्से १७ दशमलव ९३ अंकले घटेर २३५८ दशमलव ८१ को विन्दुमा कायम भएको छ। नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५४ लाख ३९ हजार ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

माउन्टेन इनर्जीका लगानीकर्ताले ६ दशमलव १७ प्रतिशत , नारायणी डेभलपमेन्टको ५ दशमलव ५ दशमलव ८६ प्रतिशत, मैलुङ खोलाको ५ दशमलव ८३ प्रतिशत, तेह्रथुम पावरको ५ दशमलव ३१ प्रतिशत र समृद्धि फाइनान्सको ५ दशमलव २० प्रतिशतले घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*