सांग्रिला इनर्जीको साधारण सभा पुस २७ गते, के-के छन् एजेण्डा ?

६ पुष २०७८, मंगलवार १७:५६

काठमाडौं । सांग्रिला इनर्जी लिमिटेडको २० औं वार्षिक साधारण सभा पुस २७ गतेका लागि बोलाएको छ । सभा साँझ ४ बजे कम्पनीको मुख्य कार्यालय नक्साल काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गर्नछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*