बैंक अफ काठमाण्डू र एभरेष्ट बैंकद्धारा लेखापरीक्षक नियुक्त

६ पुष २०७८, मंगलवार १८:३५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । एभरेष्ट बैंकको पुष १ गते र बीओकेको मंसिर २९ गते सम्पन्न वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो ।

एभरेष्ट बैंकले आर्थिक वर्ष २०७८।०७९ को लेखापरिक्षकमा सुन्दर एण्ड कम्पनीलाई र बीओकेले एसएआर एशोसियट्सलाई नियुक्त गरेको हो ।

सो पश्चात् यी लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य सुन्दर एण्ड कम्पनी र एसएआर एशोसियट्सले आ–आफ्नो बैंकको लेखापरीक्षण सम्बन्धि कार्य गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*