मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेञ्ज ?

८ पुष २०७८, बिहीबार १३:४५

नेप्सेमा आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको ६ करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एमबिजोसी सिम्बोल प्राप्त गरेको छ । भोलि शेयर बजार बन्द हुने भएको कारण आईतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*