महुली लघुवित्तको संस्थापक शेयरमा आवेदन दिेन म्याद थप

१२ पुष २०७८, सोमबार ०९:५१

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा आवेदन दिने म्याद थप गरेको छ ।

कम्पनीले पुष ४ गतेदेखि पुष ११ गतेसम्म संस्थापक शेयरधनी मध्येको ३ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले उक्त शेयर खरिदका लागि पुष १८ गतेसम्म दिन सकिने बताएको छ ।

इच्छुक ब्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले अबको ७ दिनभित्र न्यूतम शेयरमूल्य प्रतिशतेयर ७३५ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र आवेदन कम्पनीको रजिष्टार्ड कार्यालय अग्नीसाइर कृष्णासवरण–६ महुली सप्तरीमा पेश गर्न सक्नेछन् । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

One thought on “महुली लघुवित्तको संस्थापक शेयरमा आवेदन दिेन म्याद थप

  1. Suresh yadav says:

    Yes

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*