एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयर बोलपत्र भोलि खोलिदै

१२ पुष २०७८, सोमबार १३:४७

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयर बोलपत्र भोलि (मंसिर १३ गते) खोलिंदैछ । बैंकको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौंमा दिउँसो १ बजेबाट बोलपत्र खोल्ने कार्यक्रम तय भइको हो ।

बैंकले मंसिर २९ गतेदेखी पुस ७ गतेसम्म सर्वसाधारण समूहको २७ हजार २५७ दशमलव २० कित्ता शेयर लिलामी बिक्री खुला गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*