सामुदायिक लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि सुवर्ण अवसर

१२ पुष २०७८, सोमबार १४:१३

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ८ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले नायब ब्यवस्थापक (कर्जा तथा जोखिम) का लागि १ जना, नायब ब्यवस्थापक (आन्तरिक लेखापरीक्षण) का लागि १ जना, कनिष्ठ अधिकृत (अनुगमन । लेखापरीक्षण) का लागि ८ जना, कनिष्ठ अधिकृत (सूचना प्रविधि) का लागि १ जना, सुपरिवेक्षक (सूचना प्रविधि) का लागि १ जना र बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक तथा कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखी स्नातक तह उत्तिर्ण कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित (पुस १२ गते) भएको मितिले १५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय वा संस्थाको इमेल मार्फत दरखास्त आवेदन दिन सकिनेछ ।

7 thoughts on “सामुदायिक लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग, एसइई उत्तिर्णलाई पनि सुवर्ण अवसर

  1. Maya bista says:

    address Jajarkot nalgad nagarpalika ward 6
    SEE pass and computer operator 2 barsa kampilit

  2. Maya bista says:

    address Jajarkot nalgad nagar palika ward 6
    SEE PASS computer operator 2 barsa kampilit mobile no 9864965551

  3. Maya Bista says:

    address Jajarkot
    mobile no 9864965551
    SEE pass and computer operator 2 barsa kampilit

  4. Man kumari dhami says:

    Experience 1 year kisan laghubitta bittiya sanstha Limited bahuni
    I hope accept

  5. BIJAYA KUMAR KARKI says:

    +2 clear bbs 3rd year running 3 month computer course 6 month banking experience 3 month nic isa lagubikta experience address gaighat udayapur mobile no 9811710555

  6. Dataram bhattarai says:

    Ok

  7. AKASH KUMAR YADAV says:

    M yo laghubitt bittya sansta limited ma Kam garxu lagiraheko Ra Hjr sanga aash xa Ra m class 12 clearly garera basexo xu education bata

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*