गर्जाङ उपत्यका हाइड्रोपावरको बार्षिक साधारण सभा पुस ३० गते

१३ पुष २०७८, मंगलवार १२:००

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान १० बजे कम्पनीको सभा कार्यालय परिसर बिजुली बजार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७।०७८ वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्य सूचि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*