शिवानी हाइड्रोपावरको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डा

१४ पुष २०७८, बुधबार ११:४९

काठमाडौं । शिवानी हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा दिउँसो ३ बजे इन्द्रेणाी फुड ल्याण्ड तेस्रो तल्लामा बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*