होटल र सिनेमा घर छिर्दा भ्याक्सिन कार्ड अनिवार्य

२५ पुष २०७८, आईतवार १९:१४

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल वा सिनेमा घरमा छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

आईतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*