सेन्ट्रल फाइनान्सद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

१३ माघ २०७८, बिहीबार १५:५३

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष ३० गते सम्पन्न २५औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले बाह्य लेखापरीक्षकमा मनिष अमात्य, एन अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई चालु आवको लेखापरीक्षणसम्बन्धि कार्य गर्नको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*