एचआइडिसिएललाई नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको मान्यता प्रदान

१६ माघ २०७८, आईतवार १७:५४

काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) लाई नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मान्यता प्रदान गरेको छ।

राष्ट्र बैंकल बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको हो । बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*