नेपाल एसबिआइ बैंकको संचालकमा बनर्जी नियुक्त

१८ माघ २०७८, मंगलवार ११:२२

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले संचालक समितिमा पिनाकी नाथ बनर्जीलाई नियुक्त गरेको छ । माघ १७ गते बसेको संचालक समितिको बैठकले बनर्जीलाइ संचालकमा नियुक्त गरेको हो ।

बैंकको संस्थागत शेयरधनी भारतीय स्टेट बैंकको तर्फबाट बैंकको संचालक समितिमा संचालकको रुपमा प्रतिनिधित्व गर्दै आएका रजय कुमार सिन्हाको स्थानमा बनर्जीलाई संचालकको रुपमा मनोनित गरी नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*