एनआईसी एशिया बैंकले ७ वटैं प्रदेशबाट माग्यो प्रशिक्षार्थी सहायक, कति चाहिन्छ शैक्षिक योग्यता ?

१९ माघ २०७८, बुधबार ११:५७

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले ७ वटै प्रदेशको लागि केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको हो ।

उक्त पदका लागि बैंकले व्यवस्थापन संकाय अन्र्तगत स्नातक तह उर्तिण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन ४ गते भित्र कम्पनीको वेबसाइट https://merojob.com/employer/nic-asia-bank/ मार्फत आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*