गोर्खाज फाइनान्सको सिइओमा सन्तोष कुमार घिमिरे नियुक्त

२० माघ २०७८, बिहीबार १४:०२

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) नियुक्त गरेको छ ।

कम्पनीको माघ १८ गते बसेको बैठकले रिक्त रहको उक्त पदमा सन्तोष कुमार घिमिरेलााई माघ १९ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*