प्लस टु उत्तीर्णलाई लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

२३ माघ २०७८, आईतवार ११:२८

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि कम्पनीले शैक्षिक योग्यता प्लस टु उत्तिर्ण गरेको १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन १० गते भित्र कम्पनीको वेबसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

 

2 thoughts on “प्लस टु उत्तीर्णलाई लक्ष्मी लघुवित्तमा रोजगारीको अवसर

  1. Raju.gautam says:

    Job avasaktaya

  2. Raju.gautam says:

    Ma life insurance ko b ma ho so lagubita ma kam garna man xa

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*