नारायणी डेभलपमेण्ट बैंकद्धारा ब्रान्च म्यानेजर माग

३ फाल्गुन २०७८, मंगलवार १०:५६

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले ब्रान्च म्यानेजर माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा ५ वर्ष अनुभव भएको ब्यक्ति हुनुपर्ने बैंकले जनाएको छ ।

। योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको रत्ननगर १ चितवन वा बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*