नेपाल बैंक लिमिटेडले खुलायो ३०५ जनाको लागि रोजगारीको अवसर, यसरी दिनुस आवेदन

२० फाल्गुन २०७८, शुक्रबार १०:११

काठमाडौं । नेपाल बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आव २०७८।०७९ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका पदहरुमा खुला प्रतियोगिताद्धारा विज्ञापन खुलाएको हो ।

बैंकले विभिन्न पदमा कुल २७२ पदसंख्यामा रोजगारीको अवसर खुलाएको हो । बैंकले सहायक प्रबन्धक, सहायक प्रबन्धक (आइटि), सहायक प्रबन्धक (सिए), सहायक, सहायक आइटि, कनिष्ठ सहायक पदको लागि विज्ञापन खुलाएको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित चैत १० गते भित्र बैंकको वेबसाइट http://nepalbank.com.np/ को करियरमा अप्लाई अनलाईन वटमा क्लिक गरी त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिन्छ ।

 

2 thoughts on “नेपाल बैंक लिमिटेडले खुलायो ३०५ जनाको लागि रोजगारीको अवसर, यसरी दिनुस आवेदन

  1. Pratibha Pariyar says:

    I’m interested in nepal bank ltd

  2. Manish khanal says:

    I am intrestade

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*