धौलागिरी लघुवित्तले ३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि बोर्डमा दियो आवेदन

१० चैत्र २०७८, बिहीबार ११:०७

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनको लागि अनुमति माग्र्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ विक्रीको लागि फागुन २३ गते बोर्डमा निवेदन दिएको हो ।

यो आईपीओ विक्री प्रबन्धकका रुपमा सनराइज क्यापिटल लिमिटेडले रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*