वैशाख ३० गते अन्तर्राष्ट्रिय उडान बाहेक सबै उडान बन्द हुने

२३ बैशाख २०७९, शुक्रबार १२:३३

काठमाडौं । वैशाख ३० गतेसबै उडान बन्द हुने भएको हो। बुद्ध एयरलाइन्सका सूचना अधिकारी दिपेन्द्र कर्णले वैशाख ३० गते स्थानीय तह निर्वाचनका दिन कम्पनीका कुनै पनि उडान नहुने जनाएको छ । सो दिन विमानस्थल भने खुल्लै रह्ने जनाएको छ।

अन्तर्राष्ट्रिय उडान भने नियमित चल्ने र अन्य उडान भने बन्द हुने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*