आइएमई पे र गोल्डस्टारबीच छुट सम्बन्धी सम्झौता

२४ बैशाख २०७९, शनिबार १७:२३

काठमाडौं । आइएमई पे र गोल्डस्टारबीच छुट सम्बन्धी सम्झौता भएको छ। दुई कम्पनीबीच भएको सम्झौतापत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फबाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सबैभन्दा गोल्डस्टारका जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशत वा ३०० रुपैयाँ सम्मको छुट पाइने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*