नेपाल फाइनान्सले संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म आवेदन दिन पाईन्छ ?

२६ बैशाख २०७९, सोमबार १२:३१

काठमाडौं । नेपाल फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । फाइनान्सले संस्थापकतर्फको ८३ हजार ५३१ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।फाइनान्स संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना बैशख २६ गते ले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*