म्युचुअल फण्डका इकाइधनीले सर्वाधिक गुमाए
२७ बैशाख २०७९, मंगलवार १५:१४
![](https://www.beemapost.com/wp-content/uploads/2021/12/stock-marekt-share.jpeg)
काठमाडौं । नेप्से ४४।१६ अंकले बढ्दा २३१० को विन्दुमा कायम भएको छ। शेयर बजारमा हरीयली छाँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज एनआइबीएल समृद्धि फन्डका इकाईधनीले ४ दशमलव ८२ प्रतिशतले गुमाएका छन् ।
त्यस्तै, उन्नती सहकार्य लघुवित्त, नबिल डिबेञ्चर २०८५, कृषि विकास बैंक २०८३, गुराँस लघुवित्त, तारागाँउ रेजेन्सी, समिट लघुवित्त, नबिल इक्विटी फन्ड, सिद्धार्थ इक्विटी फन्ड र लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगान्ीकर्ताले सर्वाधिक गुमाएका छन् ।