१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए?

२८ बैशाख २०७९, बुधबार १५:०९

काठमाडौं । नेप्से ५६।०६ अंकले बढ्दा २३६९।०६काृ विन्दुमा कायम भएको छ । आज शेयरबजारमा ५० अकको उकालो लाग्दा अधिंकाश कम्पनीको सूचकमा सकारात्मक सुधार आएको छ।

आज नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। नेशनल हाईड्रोपावर, नेपाल फाइनान्स सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विधुत्, युनिभर्सल पावर, जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, गणपती लघुवित्त, युनियन हाईड्रोपावर, वरुण हाईड्रोपावर र फरवार्ड माईक्रोफाइनान्सको शेयरमा ९ प्रतिशत माथि बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*