शेयर बजार ओरालो लाग्दा यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए

२९ बैशाख २०७९, बिहीबार १५:३६

काठमाडौं । आज २२८ सूचीकृत कम्पनीको ५२ लाख २७ ३ सय ५९ किा शेयर खरिदबिक्रि हुँदा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।आज जालपा लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमा सर्किट लागेको छ।

त्यस्तै, तेह्रथुम पावर, युनियन हाईड्रोपवार, शिवम् सिमेन्ट्स, बुद्धभूमि पावर, बरुण हाईड्रोपावर, नेपाल फाइनान्स, बोर्टलर्स नेपाल (तराई), एनआईसी एशिया बैंक र एसबिएल डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

रादी विधुत् कम्पनी, अरुण भ्याली पावर, प्राइम लाइफ, नाग्दी, गुराँस लाइफ, अरुण काबेली, एनआईसी एशिया बैंक, नेपाल टेलिकम र नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*