शेयर बजार मंगलबारदेखि मात्र खुल्ने

१ जेष्ठ २०७९, आईतवार ११:४६

काठमाडौं । सरकारले आज जेठ १ गतेबाट लागू हुने गरि सार्वजनिक विदा दिने निर्णय गरेकाले सेयर बजार पनि बन्द हुने भएको छ ।

अबदेखि नियमितरुपमा सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने नेप्सेले जनाएको छ । तर यसपटक सोमबार पनि बुद्ध जयन्तीका अवसरमा सार्वजनिक विदा परेकाले सेयर बजार मंगलबारदेखि मात्र खुल्नेछ ।चुनावी माहोलका कारण पछिल्ला दिनहरुमा सेयर बजारमा केही उत्साह देखिएको अवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*