म्युचुअल फन्डका ईकाइधनीले सर्वाधिक कमाए
३ जेष्ठ २०७९, मंगलवार १५:१४
काठमाडौं । शेयर बजार ८४ अंकले घट्दा २२६५।५२मा कायम भएको छ । शेयर बजारमा उच्च गिरावट आउदा समुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाउन सफल भएको छ। लघुवित्तको शेयर ४।९६ प्रतिशतले बढेको छ।
त्यस्तै, बोर्टलर (नेपाल), एनआइबीएल फन्ड २, सनराईज फस्ट म्युचुअल फन्ड, एनएमबी ५०, नबिल ब्यालेन्स फन्ड २, नेपाल इन्भेष्टमेन्ट बैंक डिभेञ्चर ८४, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीले कमाएका छन् ।