शेयर बजारमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
४ जेष्ठ २०७९, बुधबार १५:२५
काठमाडौं । आज २२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।रादी जलविध्तु कम्पनीका लागनीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।कम्पनीका लागनीकर्ताले ६।०२ प्रतिशतले कमाएका छन् ।
त्यस्तै, सिनर्जी पावर, वरुण हाईड्रोपावर, इमजिङ पावर, नेशनल हाईड्रोपावर, समलिङ पावर, कालिका पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।