अधिंकाश बीमा कम्पनीको शेयरमा गिरावट

४ जेष्ठ २०७९, बुधबार १५:३४

काठमाडौं । आज २२७ सूचीकृत कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ३२ करोड रुपैया बराबरको शेयर कारोबार भएको छ।आज सूर्योदय वोमी लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। सूर्यादय वोमी लघुवित्तको शेयरमा १० प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स, सूर्या लाइफ, एशियन लाइफ, नेपाल इन्भेष्टमेन्ट डिभेञ्चर २०८२, माहुली लघुवित्त, प्रभु इन्स्यारेन्स, सिटिजन म्युचुअल फन्ड २, मञ्जुश्री फाइनान्स, आईजीआई, नेशनल लाइफ, एनएलजी, प्रिमियर इन्स्योरेन्स र ज्योति लाइफको शेयर घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*