नेप्सेमा ज्योति लाइफको बोनस शेयर सूचीकृत
४ जेष्ठ २०७९, बुधबार १५:४२
काठमाडौं । नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस शेयर सूचीकृत भएको हो ।आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस शेयर वापतको २२ लाख कित्ता बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएको हो।
यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरिद बिक्री गर्न पाउनेछन् ।