माया खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्न बोडमा दियो आवेदन
४ जेष्ठ २०७९, बुधबार १७:४२
काठमाडौं। नेपाल धितोपत्र बोर्डमा माया खोला हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्न आवेदन दिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३४ करोड रूपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको बिक्री प्रबन्धको रुपमा प्रभु क्यापिटल रहेको छ ।