जनरल इन्स्योरेन्स सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

५ जेष्ठ २०७९, बिहीबार १५:११

काठमाडौं । साताको चौथौ कारोबारको दिन नेप्से आज २३।५१ अंकले घट्दा २२५०।९१को विन्दुमा कायम भएको छ ।शेयर बजार ओरालो लाग्दा आज जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । इन्स्योरेन्सको शेयर ७।४५ प्रतिशतले बढेको छ।

त्यस्तै, प्रभु बैंकका प्रमोटर शेयर, मैलुङ खोला, एनएमबि हाईब्रिड फण्ड १, एनआईसी एशिया सेलेक्ट फण्ड, नबिल ब्यालेन्स फण्ड ३, कुमारी इक्विटी फण्ड, सिद्धार्थ ग्रोथ स्किम २ का ईकाधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*