सामुदायिक लघुवित्तसहित आज यी कम्पनीका लागनीकर्ताले सर्वाधिक कमाए
६ जेष्ठ २०७९, शुक्रबार १५:१०
काठमाडौै । नेप्से १५।८२ अंकले घट्दा २२३५।९८मा कायम भएको छ । सूचीकृत २२३ कम्पनीको सूचीकृत हुँदा २५ लाख २४ हजार २ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ९३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
समुदायिक लघुवित्त, श्री इन्भेष्टमेन्ट, लक्ष्मी लघुवित्त, एनएमबि हाईब्रि फण्ड १, एनआईसी प्रगति फन्डको सर्वाधिक कारोबार भएको छ।