एचआइडिसिएलको रजिष्टार्ड कार्यालय स्थानान्तरण
९ जेष्ठ २०७९, सोमबार ११:०३
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)ले रजिष्टार्ड कार्यालय स्थानान्तरण गरेको छ ।
कम्पनीले काठमाडौं महानगरपालिका वडा न.१ हात्तीसारमा भएको रजिष्टार्ड कार्यालय वैशाख २५ गतेदेखि काठमाडौं महानगरपालिका वडा नं. ३१ नयाँ वानेश्वर स्थित नागरिक लगानी कोष भवनको चौथो तलामा स्थानान्तरण गरेको हो ।