रिभर फल्स पावरको आइपीओ रिजल्ट यी ४ वटा साइटबाट हेर्न सकिने

९ जेष्ठ २०७९, सोमबार १६:४३

काठमाडौं । रिभर फल्स पावरको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर रिजल्ट भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिट लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । रिभर फल्सको वेबसाईट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको साइट, सिडिएससीको मेरो शेयर र सिडिएससीले आइपीओ नजिता हेर्न उपलब्ध गराएको नयाँ साइटबाट रिजल्ट हेर्न सकिनेछ ।

लगानीकर्ताहरुले रिभर फल्सको साइट https://www.riverfallshydro.com.np/ बाट, बिक्री प्रबन्धक प्रभु क्यापिटलको साइट https://www.prabhucapital.com/ , सिडिएसीको मेरो शेयरको साइट https://meroshare.cdsc.com.np/#/login , र सिडिएससीले आइपीओ नतिजा हेर्न उपलब्ध गराएको नयाँ साइट https://iporesult.cdsc.com.np/ यी चारवटा साइटबाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*