गुराँस लघुवित्तसहित आज यी कम्पनीको शेयर मूल्य बढ्यो
९ जेष्ठ २०७९, सोमबार १५:०९
काठमाडौं । नेपाल स्टक एकस्चेञ्च (नेप्से)मा ३४।२१ अंकले घट्दा २२००।८८ मा कायम भएको छ ।गुराँस लघुवित्तको शेयर सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयर ६।२० प्रतिशतले बढेको हो ।
त्यस्तै, प्रभु लाइफ, एनएमबि ५०, युनाईटेड इर्दी मर्दी, सिगटीं हाईड्रोपावर, दिव्यश्वरी हाईड्रोपावर, समिट लघुवित्त, एनआईसी एशिया ग्रोथ फन्ड र एनआईबिएल प्रगति फन्डको शेयर बढेको छ।