पुँजि बजारकाे नियमनमा सुधार गर्न सुझाव

१० जेष्ठ २०७९, मंगलवार १४:२२

काठमाडाैं । अर्थ समितिले पुँजि बजारमा रहेका समस्याहरू हल गर्न नियामक नियामक निकायहरूलाई सुझाव दिएकाे छ ।

आज बसेकाे अर्थ समितिकाे बैठकले पुजिबजारमा आम सर्वसाधारणकाे लगानी सुरक्षित गर्न नियामक निकायलाई सुधारेर अघि बढ्न सुझाव दिएकाे हाे । अर्थ समितिको बैठकमा सांसद तथा उद्योगपति बिनोद चौधरीले शेयर बजारमा विदेशी लगानी भित्राउनु पर्ने सुझाव अघि सारेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*