प्रधामन्त्री कृषि परियोजना संसोधन हुने

१० जेष्ठ २०७९, मंगलवार १६:४१

काठमाडौं । नेपाल सरकारले प्रधामन्त्री कृषि परियोजना संसोधन गर्ने भएको छ। आयोजनाको पुर्नसंरचना गरी अझै परिणामुखी बनाइने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छन्।

आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम आज संघीय संसदको वैठकमा सार्वजनिक गर्दै आयोजनलाई अझै प्रतिफलमुखी बनाउनका लागि परमार्जन गरिने घोषणा गरेकी हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*