एमसीसी पारित गरेर कार्यान्वयनमा आएसँगै पूर्वाधार र ऊर्जा क्षेत्रमा फड्को मार्छ

१० जेष्ठ २०७९, मंगलवार १६:५०

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट एमसीसी पारित गरेर कार्यान्वयनमा आएसँगै पूर्वाधार र ऊर्जा क्षेत्रमा फड्को मार्ने घोषणा गरेकी छिन्।

ऊर्जा क्षेत्रमा महत्वपूर्ण मानिएको प्रशारण लाइन निर्माण र सडक पूर्वाधारको गुणस्तरमा एमसीसी परियोजनाले काम गर्ने भएकोले नेपाललाई लाभ हुने उनले बताईन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*