शेयर बजारमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए
१२ जेष्ठ २०७९, बिहीबार १५:२०
काठमाडौं । शेयर बजारमा सामान्य सुधार आज केही कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज गुराँस लघुवित्तका शेयरधनीले ५।४७ प्रतिशतले गुमाएका छन् ।
सिंगटी हाईड्रोपावर, रुर जलविधुत्, माउन्टोन इनर्जी, रिलायन्स फाइनान्स, तेह्रथुम पावर, विजय लघुवित्त, माउन्टोन इनर्जी, लुम्बिनी जनरल इन्स्योरेन्स र समृद्धि फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।