रुरु जलविधुत् सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
१३ जेष्ठ २०७९, शुक्रबार १५:२३
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घटेको छ।२२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज रुर जलविधुतका लगानीककर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६।१३ प्रतिशतले बढेको छ।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, युनाईटेड इर्दी मर्दी, मेगा म्युचुअल फन्ड(१, एनआईसी एशिया सेलेक्ट फन्ड, लक्ष्मी इविक्टी फन्ड, प्रभु लाइफ, कालिका लघुवित्त र मैलुङ खोलाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।