नेप्से दोहोरो अंकले घट्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१३ जेष्ठ २०७९, शुक्रबार १५:३४

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से दोहोरो अंकले घट्दा दिव्यशोरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएको छन् । कम्पनीको शेयरमूल्य ३ दशमलव ७५ प्रतिशतले घटेको छ ।

त्यस्तै,, हिमाल दोलाखा हाइड्रोपावरको ३.७४ प्रतिशत, कर्णाली डेभलपमेन्टको ३.६५ प्रतिशत र अपर तामाकोशी हाइड्रोपावरको ३.२१ प्रतिशत, लिवर्टी इनर्जीको ३।१० प्रतिशत र युनाईटेड मोदी हाईड्रोपावरको शेयर मूल्य घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*