आधारभूत कृषि आयात ३० प्रतिशत घटाउने

१५ जेष्ठ २०७९, आईतवार १६:२१

काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र आयात उल्लेख्य रुपमा घटाउने भएको छ ।

सरकारले आगामी वर्षमा आधारभूत कृषि उत्पादन धान, मकै, गहु, तरकारी तथा फलफूल ३० प्रतिशत आयात घटाउने नीति अघि सारेको छ । बजेट भाषणमामार्फत अर्थमन्त्री शर्माले यस्तो घोषणा गरेका हुन् । साथै सरकारले निर्यात समेत बढाउने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*